
प्रदेश स्तरीय प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाइ तिन स्वर्ण
चैत २७ सुर्खेत चितवनमा जारी अन्तर प्रदेश स्तरीय प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले एथलेटिक्स विधामा ३ स्वर्ण जितेको छ । चितवन भरतपुर महानगरपालिका रामपुरमा जारी एथलेटिक्स बिधामा खेलको पहिलो दिन कर्णाली प्रदेशले ३ स्वर्ण ३ रजत र २ कास्य पदक जितेको हो । सोमवार भएको खेलमा ८ सय मिटर दौडमा सरिता खड्काले १ स्वर्ण पदक…