
प्रदेश प्रमुख परियारद्वारा रंगशालाको निरिक्षण
साउन ५ सुर्खेत कर्णाली प्रदेश प्रखुख तिलक परियारले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माण भइरहेको रंगशालाको निरिक्षण गर्नु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा २०८१मा सञ्चालन हुने १० औ राष्ट्रिय खेलकुद कार्यक्रम लाइ मध्यरेनजर गरी निर्माण हुन थालेको रंगशालाको प्रदेश प्रमुख परियारले शुक्रबार अनुगमन गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयको टोली सहित रंगशाला अनुगमनमा पुग्नु भएका…