
अन्तरराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश
चैत्र ७ सुर्खेत कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका छन् । ५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस २१ मार्च) राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश दिदैं उनले उत्तः कुरा बताएका हुन । ‘नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा…