
प्रचण्डद्वारा निर्वाचित उम्मेदवारलाई बधाई तथा मतदाताहरुमा धन्यवाद ज्ञापन
मंसिर १८ काठमाडौ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानिय तह उप निर्वाचन २०८१मा निर्वाचित जनप्रतिनिधिहरुलाइ बधाइ ज्ञापन गर्नु भएको छ। स्थानिय तह निर्वाचनमा पार्टी कार्यदिशा र निर्वाचनको मुख्य एजेण्डा जनतामाझ पुर्याउन अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ताहरु सगै आम मतदाताहरुलाइ प्रेश विज्ञप्ति मार्फत हाम्रो पार्टीका नेता कार्यकर्ता,…