पोषण सुधारका लागि सुनौला हजार दिनका आमाहरुलाई तरकारीको वीउ वितरण
असार १८ सल्यान सल्यानमा सुनौला हजार दिनका आमालाई पोषण सुधारका लागि तरकारीको वीउ वितरण गरिएको छ। बनगाड कुपिन्डे नगरपालिका सल्यान को आर्थिक वर्ष ०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम द्वारा नगरपालिकाको वडा नं ९ मा वडा अध्यक्ष रुद्र परियारले सुनौला हजार दिनका आमाहरुलाई तरकारीको वीउ वितरण गर्नु भएको हो। गर्भवति आमाको पोषण सुधारका लागि वडा नं…