
नेपाल पत्रकार महासंघ सल्यानको ३ बुँदे ध्यानाकर्षण पत्र…
बैशाख २२ सल्यान नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले पछिल्लो समय सल्यान जिल्ला स्थित स्थानीय तहहरु सँगै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुमा विभिन्न संचारमाध्यम तथा पत्रकारिताका नाममा अनधिकृत रूपमा विज्ञापन माग गर्ने, पत्रकारिताको मर्यादा विपरित अनावश्यक सुचना माग गर्ने, धम्क्याउने र अनावश्यक…