
निति निर्माणका सबै काम भदौ महिना भित्र सम्पन्न गर्न मन्त्री शर्माको निर्देशन
भदौ ७ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले भदौ महिना भित्र नितिगत सबै काम गरि सक्न मन्त्रालयका सचिव सहित मातहतका सबै महाशाखा प्रमुहरुलाइ निर्देशन गर्नुभएको छ। मन्त्रालयको आयोजनामा समसामयिक तथा भावि कार्यदिशा विषयक छलफलमा मन्त्री शर्माले भदौ महिना भित्र निति नियमावली तथा निर्देशिकाका काम सबै गरि सक्न निर्देशन…