दैलेखका ६ किसानले पाए मुख्यमन्त्री उत्कृष्ट पुरस्कार
असार २२ सुर्खेत । दैलेखका ६ जना किसानहरूले जिल्ला स्तरिय मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३/३ गरी ६ जना किसानले मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्राप्त गरेका हुन्। शनिवार एक कार्यक्रम बिच कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद…