Tag: दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुने

दार्मा गाउँपालिका सल्यानकाे १७ ओै गाउँसभाबाट  नीति तथा कार्यक्रम सार्वजनिक

दार्मा गाउँपालिका सल्यानकाे १७ ओै गाउँसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक

असार ४ सल्यान दार्मा गाउँपालिका सल्यानकाे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। बुधबार दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम दार्मा गाउँपालिको  १७ औं  गाउँ सभा तथा अधिवेशनमा पेश गर्नु  भएको  हाे। गाउँपालिका अध्यक्षकाे  अध्यक्षतामा बसेको १७औं गाउँसभाले प्रस्तुत नीति तथा कार्यक्रम माथि विस्तृत छलफल गर्दै नीति निर्माणमा…