तथ्यांक आधारिक हुनु पर्छ : मन्त्री शर्मा
बैशाख ८ सुर्खेत तथ्याङ्क ब्यबहारिक नभइ आधिकारिक हुनु पर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सुर्खेत जिल्लाका १० स्थानिय पालिका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई कृषि तथ्यांक एकीकृत सफ्टवेयर AIMS सञ्चालन एबंम तथ्यांक सकंलन सम्बन्धि ३ दिने अभिमुखीकरण गाेष्ठी सञ्लान गर्ने…