जुम्लाका चार जना युवाहरु अलपत्र
दिपेन्द्र शर्मा, सुर्खेत । हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जुम्लाको पातारासी गाउँपालिका-३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले बताए। उनका अनुसार पातारासी ३ मोहरीगाउॅका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउॅका हिरालाल रावत…