Tag: जिल्ला अस्पताल सल्यानमा सर्पदम्सको उपचार हुने

जिल्ला अस्पताल सल्यानमा  सर्पदम्सको उपचार  हुने

जिल्ला अस्पताल सल्यानमा सर्पदम्सको उपचार हुने

असार २१ सल्यान जिल्ला अस्पताल सल्यानमा सर्पदम्सको उपचार हुने भएको छ। गर्मि एवम बर्षाको समयमा सर्पको टोकाईको जोखिमलाई मध्येनजर गर्दै सल्यान अस्पतालमा Anti-Snake Venom उपलब्ध गराई सगै जिल्ला अस्पताल सल्यानमा  विरामिहरुको उपचार सुरुवात गरिएको हो। नियमित रुपमा प्रत्येक हप्ता अस्पतालमा हुदै आईरहेको CME कक्षा अन्तर्गत आज  असार २१ गते (Snake Bite Management)सर्पले टोकेको विरामि व्यवस्थापन…