
जात साेध्नेलाइ गायक राजु परियारकाे जवाफ
बैशाख ३१ सुर्खेत लोकदोहरी गायकका बादशाह गायक राजु परियालले जात सोध्नेलाइ दिएको प्रश्नको जवाफ सामाजिक सञ्जालमा भाइरल भएको छ। देश तथा विदेशमा लोक दोहरीका बादशाहको रुपमा परिचित परियारलाइ जात सोधे पछि गायक परियारले दिएको जवाफले यतिवेला सामाजिक सञ्चाल तताएको छ। लोक दोहरी गायक परियारले संगीतमा प्रवेश गर्दा देखि बिभेद विरुद्धका गीत संगित बाट समाजलाइ चेतना…