
छाउगोठ भत्काउने नेतृत्व गरेकी गमता प्रदेश सरकारको मन्त्री
बैशाख १९ सुर्खेत कर्णाली प्रदेश सरकारको मन्त्री मण्डलमा यतिवेला दुइजना दलित समुदायको प्रतिनिधित्व भएको छ। मन्त्री मण्डलमा हुम्लाबाट प्रत्यक्ष निर्वाचित रनसिहं परियार र दैलेख जिल्लामा समानुपातिक सासंद गतमा बिक मन्त्री मण्डलमा सहभागी भएका हुन। रनसिहं परियार जलश्रोत तथा उर्जा बिकास मन्त्री भएका छन भने गमता बिक भौतिक राज्य मन्त्री । कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने…