
छत्रेश्वरीमा सहिद परिवार समाज सहिद प्रतिष्ठानको प्रभम भेला सम्पन्नः समाजको अध्यक्षमा खडका र प्रतिष्ठानको अध्यक्षमा परियार
बैशाख १७ सल्यान सल्यानको छत्रेश्वरी गाउँपालिकामा पालिका स्तरिय प्रथम जनक्रान्तीका सहिद परिवार समाज र सहिद प्रतिष्ठानको प्रथम भेला सम्पन्न भएको छ। जनक्रान्तीका सहिद परिवार समाज र सहिद प्रतिष्ठानको आयोजनामासम्पन्न प्रथम भेलाको संयोजक डम्बर बहादुर खडका को अध्यक्षता तथा संञ्चालन धनबहादुर परियारले गर्नु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माओवादी केन्द्र केन्द्रीय सदस्य…