छत्रेश्वरीको तेश्रो अध्यक्ष कप प्रतियोगितामा वडा नं १ प्रथम
सल्यान, १८ असार । सल्यानको छत्रेश्वरी गाउँपालिकामा सम्पन्न तेश्रो अध्यक्ष कप अन्तर्गत सबै खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । मंगलबार भटेचौरमा सम्पन्न गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर १ ले पहिलो स्थान हाँसिल गरेको छ । यस्तै वडा नम्बर ४ ले दोश्रो र वडा नम्बर २ ले तेश्रो स्थान हाँसिल गरेको…