खाद्य स्वच्छता कायम गर्न सके देशको समृद्धिमा टेवा पुग्छः मन्त्री शर्मा
जेठ २४ सुर्खेत खाद्य स्वच्छता कायम गर्न सके देशको समृद्धिमा टेवा पुग्ने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको ब्यबस्थापनमा आयोजना गरिएको विश्व खाद्य स्वच्छता दिवस (World Food Safety Day) २०८० को…