सुर्खेतमा रैथाने बालीहरुको संकलन तथा बजारीकरण गर्न प्रशोधन केन्द्र (मिल) स्थापना हुने
२०८० माघ ५ सुर्खेत कर्णाली प्रदेश सरकारको लागानीमा प्रदेशमा उत्पादन हुने रैथाने बालीहरुको संकलन तथा वजारिकरण गर्न प्रशोधन केन्द्र स्थापना हुने भएको छ। कर्णाली प्रददेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेत र नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा ब्यपार कम्पनी लिमिडेट कर्णाली प्रदेश कार्यालय वीच कर्णाली प्रदेशमा उत्पादन भएका रैथाने…