
कृषि वस्तुको प्रशोधन गर्न जिल्लामै उद्योग स्थापना गरी रोजगारी श्रृजना गरिन्छः मन्त्री शर्मा
वैशाख १४ सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कृषि जन्य बस्तुको उत्पादनको प्रशोधन केन्द्र जिल्लामा स्थापना गरी रोजगारी श्रृजना गर्न प्रदेश सरकार तयार भएको बताउनु भएको छ। नेपाल सरकार कृषि तथा पशु पन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुर्खेतको आयोजनामा परियोजनाको आर्थिक वर्ष २०७९।०८०को तेस्रो त्रैमासिक तथा ९…