कृषकको इच्छा शक्ति परिवर्नत गर्न आवश्यक छः मन्त्री शर्मा
साउन ८ सुर्खेत कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णालीको कृषिमा रुपान्तरण गर्न बजेट खर्च गर्ने मूल कुरा हैन कृषकमा इच्छा शक्तिमा रुपान्तरण गर्ने इच्छा शक्ति हुने पर्ने बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयको आयोजनामा प्रदेश स्तरिय तेस्रो चौमासिक तथा बार्षिक समिक्षा गोष्ठीमा एक…