कर्णाली वासीको हितलाई केन्द्रमा राखेर काम गर्नुस्ः मन्त्री शर्मा
१० साउन सुर्खेत कर्णाली कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव.०७९।०८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मन्त्रीले नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी अथक मेहनतका साथ काममा लाग्न कार्यालय प्रमुखल गायत…