कर्णाली प्रदेश सरकारद्वारा तरल नाइट्रोजन प्लान्ट स्थापनाको प्रक्रिया सुरु
भदौ १३ सुर्खेत कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट स्थापनाको प्रकृया थालनी गरेको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत तरल नाइट्रोजन प्लान्ट स्थापनाको प्रक्रिया थालनी गर्न कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले तरल नाइट्रोजन प्लान्ट स्थापना तथा सन्चालनको…