
कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार
बैशाख १२ सुर्खेत कर्णाली प्रदेश सरकारको मन्त्री परिषदमा हुम्ला निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित रनसिहं परियार कर्णाली प्रदेश सरकारको मन्त्री पदमा नियुक्ती भएका छन। २०७९मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८सय ५१ मतले पराजित गर्दै कर्णाली प्रदेश सभामा प्रवेश गरेका परियारले मन्त्री पद तथा गोपनियताको कर्णाली…