कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मत पारित
असार २१ सुर्खेत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सर्वसम्वत पारित भएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ४१ करोड बराबरको…