कर्णाली प्रदेश सरकारको खिचडी भित्र कृषि मन्त्रालय
सुर्खेत २१ बैशाख अर्गानिक कृषिका आधारहरु तयार गरौ, विशिष्टीकृत कृषि, पशुपन्छी तथा सहकारी विकासबाट समृद्ध कर्णाली प्रदेश निर्मार्ण गरौ भन्ने कर्णाली प्रदेश सरकारले बनाएको मुल उदेश्यमा कर्णाली प्रदेशका नेता र नेतृत्वले उपेक्षा गरेको छ। यतिबेला कर्णाली प्रदेश सरकारले किसानलाइ बिउ मल सिचाइ पुर्याउने समयमा सरकारकै खिचडीको चपेटामा परेको छ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि…