Tag: कर्णाली प्रदेश सभामा भएको अवरोध हट्यो प्रतिपक्ष संग ९ बुदे सहमति

कर्णाली प्रदेश सभामा भएको अवरोध हट्यो  प्रतिपक्ष संग ९ बुदे सहमति

कर्णाली प्रदेश सभामा भएको अवरोध हट्यो प्रतिपक्ष संग ९ बुदे सहमति

 असार १७ सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रदेशसभामा नेपाली कांग्रेस र राप्रपाले गरेको अबरोध तत्कालका लागि हटेको छ । प्रतिपक्षले उठाएका मागहरु सम्बोधन गर्ने सर्वदलिय निर्णयपछि तत्कालका लागि गतिरोध अन्त्य भएको हो । सोमबार सभामुख नन्दा गुरुङ्गको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले प्रतिपक्षले उठाएका सबै मागहरु सम्बोधन…