
कर्णालीमा कृषि क्षेत्र विकासका लागि साझेदार संस्थाहरु संग सहकार्य हुन्छः कृषि मन्त्री शर्मा
भदौ १ सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास गर्न साझेदार संस्थाहरु संग सहकार्य हुने बताउनु भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जैविक बिविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-वर्ड )बिच कृषि जैविक विविधता पर्यावरणीय तथा जलवायु मैत्री कृषि प्रवर्द्धनका…