कर्णालीको समृद्धि कृषि र वनमा आधारित उद्योगबाट मात्रै सम्भव छः मन्त्री शर्मा
भदौ १२ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णाली प्रदेशको समृद्धि कृषि र वनमा आधारित उद्योग बाट मात्रै सम्भव भएको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको भदौ (१२ र १३)सम्म सञ्चालन हुने दुई दिने संस्थागत रणनीति विकास कार्यशालाको उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले कर्णाली…