
कर्णालीको रैथाने परिकार सहित माया थकाली रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन
चैत १९ सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक कर्णालीको रैथाने परिकार सहितको भान्छाघर माया थकाली रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा आएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरि उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेलले माया थकाली रेष्टुरेन्टको समुदघाटन गर्नु भए सगै रेष्टुरेन्टमा पहिलो पटक कर्णालीका रैथाने परिकार सहितको भान्छाघर थकाली रेष्टुरेन्ट सञ्चालनमा…