कर्णालीको रैथाने उत्पादन मुल्यवान बनाउन पत्रकारहरुले भूमिका खेल्नु पर्छः मन्त्री शर्मा
बैशाख १७ सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णालीको रैथाने उत्पादन मुल्यवान बनाउन पत्रकारहरुले भूमिका खेल्नु पर्ने बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा आर्थिक वर्ष २०८०।०८१को नीति तथा कार्यक्रमबारे पत्रकारहरु संग छलफल तथा सुझाव संकलन कार्यक्रममा मन्त्री शर्माले कर्णालीको रैथाने उत्पादन मुल्यवान भएको यस यसको प्रचार प्रसार…