
औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगलाइ
बैशाख २२ सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आयोजना गरिएको ओद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगले प्राप्त गर्न सफल भएको छ। कर्णाली प्रदेश सकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय उद्योग निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा ३ दिन सम्म आयोजना गरिएको प्रदर्शनी कार्यक्रमबाट नगद रु ३० हजार धनराशी र सम्मानपत्र …