
एसईई को नतिजा सार्वजनिक ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उतिर्ण
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थी ४ लाख ४४ हजार ७ सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड अर्थात फेल भएका…