Tag: एक फर्म एक उत्पादन #

बजार सुनिश्चित गर्न एक फर्म एक उत्पादन र अनेक स्वामित्वको नीति लागू गरिन्छः मन्त्री शर्मा

बजार सुनिश्चित गर्न एक फर्म एक उत्पादन र अनेक स्वामित्वको नीति लागू गरिन्छः मन्त्री शर्मा

वैशाख १८ सल्यान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बजार सुनिश्चित गर्न एक फर्म एक उत्पादन र अनेक स्वामित्वको नीति लागू गरिने बताउनु भएको छ। सल्यानको कुमाख गाउँपालिका वडा नं ५ को प्रशासकीय भवन उद्धघान समारोहलाइ सम्बोधन गर्दै मन्त्री शर्माले उत्पादन बृद्धि गर्ने एउटा मात्र बिकल्प समुह सहकारी तथा कृषि कम्पनी भएकाले…