
पालिका उपचुनावको मतगणना सकियो ,१७ पद जितेको कांग्रेसलाई धक्का, माओवादी ११ पदसहित दोस्रो, ८ पदसहित एमाले तेस्रो स्थानमा सिमित
काठमाण्डौ – पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । ४२ पदमध्ये समग्रमा कांग्रेसले १७, माओवादीले ११ र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव…