सल्यानमा आगलागीबाट घाइते रानाको उपचारको क्रममा मृत्यु
चैत १२,सल्यान सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलामा भएको आगलागिमा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । भारतको लखनउमा उपचार हुन नसकेपछि फर्काइएका २६ वर्षीय यज्ञ रानाको भेरी अस्पताल नेपालगञ्ज उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । गत सोमबार राति कुमाख…