
कर्णालीमा स्वास्थ्य पत्रकार मञ्च गठन, अध्यक्षमा बसेल
चैत २१ सुर्खेत । सुर्खेतमा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुले स्वास्थ्य पत्रकार समुह निर्माण गरेका छन। पत्रकारिताको माध्यमबाट स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरु संगठित रुपमा पहिलो पटक कर्णालीमा स्वास्थ्य पत्रकार मञ्च कर्णाली गठन गरेका हुन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्वास्थ्य पत्रकार मञ्च समुहको बैठकबाट नयाँ कार्य समिति चयन गरेको छ। जसको अध्यक्षमा…