भानुभक्त मा‍.बि दमाचाैरमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

भानुभक्त मा‍.बि दमाचाैरमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

असार ५ सल्यान

भानुभक्त माद्यामिक बिद्यालय छत्रेश्वरी १ दमाचाैरमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने भएकाे छ।

विज्ञापन

जिल्ला खेलकुद बिकास समिती सल्यानकाे प्रकाशित सुचनामा भानुभक्त मा‍.बि दमाचाैरमा राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला स्तरिय खेलकुद प्रतियाेगिता हुने बताइएकाे छ।

सुचनाकाे आधारमा यही मिती२०७९ साल असार १० गते देखि १२ गते तिन दिन सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ्ग सिल्ड जिल्ला स्तरिय खेलकुद प्रतियाेगितामा तपशिलका कार्यक्रम सञ्चालन हुने छन।

थप जानकारीकाे लागी सुचना हुर्न सक्नु हुने छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता