सल्यानमा प्रथम सहिद स्मृति कप तथा सास्कृतिक कार्यक्रम सम्पन्न

सल्यानमा प्रथम सहिद स्मृति कप तथा सास्कृतिक कार्यक्रम सम्पन्न

चैत २४ सल्यान

सल्यानमा प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको  छ।

विज्ञापन

अखिल क्रान्तिकारी सल्यानकाे आयाेजनामा पहिलोपटक सल्यान जिल्लाकाे बागचाैर नगरपालिका वडा नं ४ काे पेदीखाेलामा सल्यान जिल्ला स्तरीय प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हाे।

 

प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रमकाे समापन कार्यक्रममा प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह ईन्चार्ज टेक बहादुर बस्नेत बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज किर्ती बहादुर पुन (प्रकान्ड) विशिष्ट  अतिथि नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश पुर्ब मन्त्री माननीय भिम प्रकाश शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मनोज बुढाक्षेत्री नगर पार्टी अध्यक्ष शोभाराम भण्डारी वार्ड न ४ का वार्ड अध्यक्ष कृष्ण बहादुर बस्नेतकाे बिशेष उपस्थिति रहेको थियोे ।

सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रममा भलिबल तर्फ  छात्र तर्फ १६ ओटा टिम छात्रा तर्फबाट ७ वटा टिम बक्तित्वकला तर्फ १२ जना बिद्यार्थी हरु फुटसलमा ३ वटा टिमकाे सहभागीता रहेकाे थियोे ।

सहभागी प्रतियाेगीहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट नगद पुरस्कार प्रमाणपत्र र मेडल सहित सम्मान गरिएको छ।

जस अनुसार  छात्र भलिबल तर्फ:
प्रथम : बागचौर नगरपालिका ४
पुरस्कार: नगत २००००/(बीस हजार)
(मेडल र प्रमाणपत्र)
दोस्रो : त्रीबेणी गा पा ५ रुकुम पश्चिम्
पुरस्कार : १५००० (पन्द्र हजार)
(मेडल र प्रमाणपत्र)
तेस्रो : दार्मा गा पा ५
पुरस्कार : १०००० ( दस हजार)
(मेडल र प्रमाणपत्र)

२) छात्रा भलिबल तर्फ :
प्रथम : बागचौर न पा ७
पुरस्कार :रु १०००० (दश हजार)
(मेडल र प्रमाणपत्र)
दोस्रो : बागचौर न पा २
पुरस्कार : ७००० (सात हजार)
(मेडल र प्रमाणपत्र)
तेस्रो : दार्मा गा पा ३
पुरस्कार : ५००० (पाँच हजार)
(मेडल र प्रमाणपत्र)

बक्तित्वकला तर्फ:
प्रथम : सचिन कार्की
कुमाख गा पा ५
पुरस्कार : रु ३००० (तीन हजार)
मेडल र प्रमाणपत्र
दोस्रो : निरुता वली
बागचौर न पा ७
पुरस्कार : रु २००० (दुई हजार)
मेडल र प्रमाणपत्र
तेस्रो : एलिना खड्का
बागचौर न पा ४
पुरस्कार : रु १००० (एक हजार)
मेडल र प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा आयाेजकले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सहयोगी ,सरस्वती मा वि फेदीखाेलाका शिक्षक, वडा नं ४ का जनप्रतिनिधि,रेफ्री लगाएत सम्पूर्णमा धन्यवाद सहिद आभार प्रकट गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता