ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जन्ति बस दुर्घटनाका मृतकले क्षतिपूर्ति र न्याय नपाएको भन्दै रुकुममा यातायात बन्द

जन्ति बस दुर्घटनाका मृतकले क्षतिपूर्ति र न्याय नपाएको भन्दै रुकुममा यातायात बन्द

फागुन २५ रुकुम हिरा परियार

जन्ति बस दुर्घटनाका मृतक तथा घाइतेहरू क्षतिपुर्ती नपाएको भन्दै आज रुकुम  पश्चिमबाट चल्ने यातायात पुर्ण रुपमा बन्द  गरेका छन ।

विज्ञापन

जन्ति बस दुर्घटनाका मृतकले क्षतिपूर्ति  र  घाइतेहरूकाे   उपचारमा सराेकारवाला निकायले बेवास्ता गरेपछि पिडितहरूले न्यायकाे माग गर्दै आज बुधबार रुकुम पश्चिमबाट चल्ने यातायात पुर्ण  रुपमा बन्द गरिएकाे हुन।

लामाे समय सम्म पनि जन्ति बस दुर्घटनाका पिडितले न्यायकाे माग गर्दै जिल्ला प्रशासन कार्यलय रकुम पश्चिम र यातायात ब्यवसायीसंग छलफल गर्दा पनि पिडिले न्याय नपाएपछि यातायात बन्द गर्नु परेकाे घाईत चाेपबहादुर केसीले बताए । उनले भने, हामिले  न्यायकाे लागि यातायात नै बन्द गर्नु   दुर्भाग्यपूर्ण रहेकाे गुनासाे गरेका छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता