नागरिकका समस्यामा पहल गर्दै युवा नेता नागरी

नागरिकका समस्यामा पहल गर्दै युवा नेता नागरी

पुष ८ कैलाली

नेपाल परिवारदल का सुदुरपश्चिम संयोजक खडक नागरी नागरिकका समस्यामा पहल गर्न थालेका छन।

विज्ञापन

बैतडी जिल्लाका बिभिन्न बिकट क्षेत्रमा राहत बितरण कार्यमा सक्रिय भएका नेता नागरी नागरिकका समस्या लाइ घरदैलोबाट बुझ्ने प्रयास थालेका छन।

सोही क्रममा कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका २० घर धुरी पिडित परिवारललाइ आज खाध्यन्न सहयोग गरिएको छ।

नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा तथा युवा नेता जनक बमको ब्यबस्थापनमा Tzu Chi) Foundation को सहयोगमा नगरपालिका पिडित २० घर धुरी परिवालाइ खाध्यन्न सहयोग गरिएको हो।

खाध्यन्न सहयोगमा प्रति परिवारलाइ २५ केजि चामाल १० केजि ज्ञान आटा मसुरको दाल, चिनि, चना ,तेल,नुन,४ पिस साबुन सहयोग गरियो छ।

विकट ठाउँमा रहेका नगारिकको लागी खाध्यन्न सहयोग गरेकोमा पार्टीका नेता खडक नागरीलाइ स्थानिय बासिन्दाले धन्यवाद दिएका थिए।

नागरिकका समस्यमा पहल तथा सहयोग गर्ने युवानेता नागरीलाइ स्थानिय बासिन्दाले सहयोग गर्ने बताएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता