भुईमान्छेको साहारा बन्दै नगरी
पुष २ कंञ्चनपुर
युवा नेता खडक नगरी भुइमान्छेको साहारा बनेका छन।
सुदुरपश्चिम क्षेत्रबाट राजनितिक क्षेत्रमा उदाएका नगरी कोभिट माहारीले सिथिल तथा रोजगार बिहिन भएका भुइमान्छेको लागी साहारा बनेका हुन।
कोभिट १९ को पहिलो र दोस्रो चरणबाट रोजगार बिहिन भएका १०० परिवार भूइ मान्छेको नगरी साहारा बनेका छन।
नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलम तथा (Tzu Chi) Foundation को सहयोगमा भिमदत्त नगरपालिका वडा न १३ दोधरा चादनी कंचनपुर र शुक्लाफाटा नगरपालिका वडा ४ का बाढीपीडितहरु तथा एकदमै अवस्था कमजोर भएका १०० जना गरिब एकल महिला हरुलाइ २५ केजि जिरा मसिनो चामाल १० केजि ज्ञान आटा मसुरको दाल , चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरिएको छ।
राहत वितरण कार्यक्रमा नेपाल परिवार दलका सयोजक खडक नागरी बेलाडाडीका युवा नेता प्रेम परियार मिडियाको तर्फबाट रमा चन्द पिस फोर्सको जिल्ला सचिव शहदेब भट्ट समाजसेवी अनिशा शर्मा समाजसेवी तथा खेलाडी रमेश कुमाल लगायतको सहभागीता रहेको थियो।
राहात प्राप्त गर्दै स्थानिय बासिन्दाले foundation र पार्टीलाई धन्यवाद दिदै थप राहतको आशा गरेका छन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा