इट्टा भट्टामा जाँदै गरेका छ बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो ।
-
ई-प्रतिविम्ब
- २०७८ मंसिर २२
- 634 views
मंसिर २२ सल्यान
सल्यानको बनगाड कुपिन्डे बाट इट्टाभट्टामा जाँदै गरेका छ बालबालिकालाइ अभिभावको जिम्मा लगाइएको छ।
जिल्लाको बनगाड कुपिन्डे नगारपालिका बाट इट्टा भट्टामा लिइदै गरेका ६ जना बालबालिकालाइ जिल्ला प्रहरी कार्यालय सल्यानले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।
बुधवार बनगाड कुपिण्डे नगरपालिका वडा नं १० साधनबास निवासी १३ वर्षीय बालक मोहन पुन ११ वर्षीया बालिका मनिसा परियार,९ वर्षीय बालक तुफान परियार,५ वर्षीया बालिका सरिता परियार ७ वर्षीय बालक योगेन्द्र बिक र ५ वर्षीय बालक गणेश विक लाइ उद्धार गरी अभिभावकसंगै घर पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिएका छन ।
उनिहरुलाइ इट्टाभट्टामा काम गर्न लैजान लागेको खबर पाएपछि प्रहरीले उनिहरुलाइ सल्यानको श्रीनगरबाट उद्धार गरेको बताइएको छ । उनिहरुलाइ मनोपरामर्श गरी इन्सेकको रोहबरमा अभिभावक संगै घर फर्काइएको हो ।
बालबालिकाहरुलाइ इट्टाभट्टामा लगेर काम लगाउनु भन्दापनि आफुहरुले मजदुरी गर्ने र बालबालिकालाइ पनि उतै लगेर पढाउने उद्देश्यले जान लागेको बालबालिकाका आफन्तले बताएका छन् ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा