वाइसियल सल्यानले कुपुरकाेट गाउपालिकाका अग्नीपिडित र मृगौला पिडितलाइ राहत वितरण
-
ई-प्रतिविम्ब
- २०७८ श्रावण ११
- 728 views
श्रावन ११ सल्यान २०७८
योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) सल्यानद्धारा कपुरकोट गाउँपलिका २ दानबाङ्गका अग्निपिडित शुक्र बहादुर बुढा र दानवाङ्गकै हिमा घर्तीलाई जनही ३७ हजार ५ सय रुपैयाँ वितरण गरिएको छ ।
कपुरकोट २ का आशिंक आगलागी पिडित धनवाङका खड्क बहादुर विश्वकर्मालाई रु ५ हजार, मृगौला फेल भएकी कपुरकोट गाउँपालिका २ धनठानकी बिमा विश्वकर्मालाई रु १० हजार र पहिरोबाट घरमा आंशिक क्षति भएका कपुरकोट गाउपालिका ५ सिन्दुरीका पूर्ण बहादुर भण्डारीलाई रु ५ हजार नगद राहत वितरण गरिएको वाइसियल सल्यानले जनाएकाे छ।
योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) सल्यानद्धारा अग्निपिडित र र्दीघ रोगीलाई राहत दिने निर्णय अनुसार प्राकृतिक विपद् वा अन्य कुनै कारण समस्यामा परेका व्यक्तिलाई संगठनले सक्दो सहयोग दिने कार्यलाइ निरन्तरता दिने गरी प्राकृतिक विपद् (अग्निपिडित), र्दीघरोगी र पहिरोको उच्च जोखिममा रहेका कपुरकोट गाउँपालिकाका पाँच घरपरिवारलाई नगद रु ९५ हजार नगद ५ हजार १ सयकाे जिन्सी गरी १ लाख १ सय रुपैयाँ राहत वितरण गरिएको वाइसियल सल्यानका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिएका छन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा