दार्मा २ डल्सिङ्गेमा स्थानीयकाे जनश्रमदानबाट विपन्नकाे साैचालय निर्माण
-
ई-प्रतिविम्ब
- २०८२ जेष्ठ १३
- 319 views
जेठ १३ सल्यान
दार्मा गाउँपालिका वडा नं २ डल्सिङ्गेमा एक विपन्न घर परिवारकाे साैचालय निर्माण गरिएको छ।
दार्मा गाउँपालिकाले स्थानीय सरकार सञ्चालन प्रक्रियालाई टाेल सम्म पुर्याउदै टाेल विकास संस्थालाई स्थानीय समस्या चासाे दिने र समस्या समाधान गर्न सक्रिय रुपमा परिचालन गरे लगतै टाेल विकास संस्थाकाे पहलमा दार्मा २ डल्सिङ्गेका एक विपन्न घर परिवारकाे साैचालय निर्माण गरिएको हाे।

गाउँ समस्या पहिचान गर्न अघिल्लो दिनकाे बैठक गरेकाे टाेल विकास संस्थाले टाेलका सम्पूर्ण सदस्यहरुलाई परिचालन गर्न सामुदायिक वनका अध्यक्ष बलवीर खत्री सचिव सेतु खत्री संग समन्वय गरि टाेल विकास संस्थाका अध्यक्ष डिले खत्रीले जनश्रमदानबाट साैचालय निर्माण गर्न पहल गर्नुभएको छ।

गाउँका समस्या व्यक्तिका नभइ साझा हुन्छन् भन्ने उदाहरण दिदै डल्सिङ्गे टाेल विकास संस्थाले एक उदाहरणीय कार्य थालेकाेमा दार्मा गाउँवालिका अध्यक्षले अब गाउँकाे विकास माेडेल दुई तरिकाबाट थालेकाे बताउनु भयाे ।
विकासमा अब सरकारकाे अनुदान र जनसमुदायको जनश्रमदान अनिवार्य गर्न वडा र टाेल विकास संस्था संग सहकार्य गर्ने उहाँको भनाइ छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा