सल्यानकाे श्रीनगरमा श्रीङागारिक महाआरती धर्म जागरण सप्ताह महामहोत्सव सुरु
जेठ १२ सल्यान
सल्यानकाे श्रीनगरमा श्रीनगर श्रीङागारिक महाआरती धर्म जागरण सप्ताह महामहोत्सव २०८२ आज देखि श्रीनगरमा सुरु भएको छ।

श्रीनगर श्रीङागारिक महाआरती धर्म जागरण सप्ताह महामहोत्सव २०८२काे अध्यक्ष आनन्द शाहको अध्यक्षता तथा शारदा नगरप्रमुख प्रकाश भण्डारीकाे प्रमुख आतिथ्यता नगरउपप्रमुख सुस्मिता सापकोटा सुनारकाे विशिष्ट आतिथ्यतामा श्रीङागारिक महाआरती धर्म जागरण सप्ताह महामहोत्सव सुरुभएकाे हाे।

प्रमुख अतिथि तथा शारदा नगर प्रमुख प्रकाश भण्डारीद्वारा दिप प्रज्वलन गरि उद्धघाटन भएकोधर्म जागरण सप्ताहको कथा बाचक आचार्य पुरुषोत्तम शरण लम्साले गर्नेु हुनेछ सप्ताह जेठ १२ गते देखि १८ सम्म संचालन हुने आयाेजकले बताएको छ।
#सल्यानकाे श्रीनगरमा श्रीङागारिक महाआरती धर्म जागरण सप्ताह महामहोत्सव सुरुसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा