तनहुँमा बिहेकाे जन्ती सहित बेहुला बेहुली साइकलमा यात्रा

तनहुँमा बिहेकाे जन्ती सहित बेहुला बेहुली साइकलमा यात्रा

तनुहुँ असार ८

पेट्राेलियम पदार्थकाे मुल्य बृद्धी सगै तनहुँमा बिहेकाे जन्ती सहित बेहुला बेहुलीले साइकलमा यात्रा गरेका छन।

विज्ञापन

सरकारले गरेकाे उच्च मुल्य बृद्धी सगै सार्वजनिक तथा प्राइभेट सवारी साधनकाे यात्रा गर्न असहज भए सगै तनहुँकाे ब्यास नगरपालिकामा बिहेमा दुलहा/दुलही र जन्तीहरले साइकलकाे प्रयाेग गरेका हुन।

बिहेमा सामान्य ट्याक्टरकाे प्रयाेग भएकाे सुनिए पनि साइकलकाे यात्रा पहिलाे र नयाँ सवारी साधनकाे रुपमा प्रयाेग भएकाे छ।

बिहेमा जान धेरै सवारी साधन प्रयाेग गर्ने तथा ईन्धनकाे मुल्य उच्चतम रुपमा बृद्धी भएपछि बिकल्पकाे रुपमा साइकल सवारी साधन उचित हुने भएकाले अब नेपालका सबै सरकारी कार्यालयमा एक कर्मचारी एक साइकल ब्यबस्था गर्नु पर्ने यसले मार्गनिर्देशन दिएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता