ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट  डा. निरज केसी सम्मानित

कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट  डा. निरज केसी सम्मानित

सल्यान, असार २१ ।

सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेतद्वारा प्रदान गरिने “कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३” बाट सल्यानका डा. निरज केसी सम्मानित हुनुभएको छ।

विज्ञापन

विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।

डा. केसीलाई प्राप्त भएको यो सम्मानले सल्यान जिल्लासहित सम्पूर्ण कर्णाली प्रदेशको गौरव बढाएको छ।

उहाँको यस उपलब्धिले युवा पुस्तालाई विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता