जनकल्याण क्याम्पस सल्यानको स्ववियु सभापतिमा गणेश वली विजयी
-
ई-प्रतिविम्ब
- २०८१ चैत्र ५
- 330 views
चैत्र ५ सल्यान
जनकल्याण क्याम्पस थारकमारे सल्यानको स्ववियु सभापतिमा गणेश वली विजयी भएका छन।
स्वतन्त्र बिद्यार्थी युनियनको आज सम्पन्न निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र अनौपचारिक रूपमा तीन दल निकट भातृ सङ्गठनहरूलाई पराजित गर्दै अखिल क्रान्तिकारी)का वली सभापतिमा भारी मतान्तरले विजयी भएका हुन।
सभापतिमा अखिल क्रान्तीकारीले एकल रुपमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र अनौपचारिक रूपमा तीन दल निकट भ्रातृ सङ्गठन संग प्रतिष्पर्धा गरेको थियो।
राजनैतिक नेतृत्वको दवावमा रहेको जनकल्याण क्याम्पसमा अखलिलाइ जित हार पार्न मुस्किल थिएन किनकी यस अघि पनि अखिल क्रान्तिकारीले नेतृत्व गरेको यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र अनौपचारिक रूपमा तीन दल निकट भ्रातृ सङ्गठनहरू जित्ने दवावमा थिए।
तर पनि तिन संठगनको नेतृत्व गरेका नेविसंघका उम्मेदवार फलेन्द्र पुरीलाइ मतगणना देखि दवावमा राखेका वलीले भारी मतले पराजित गरे सगै अखिलले जनकल्याण क्याम्पसमा ह्याट्रिक गरेको छ।
अखिल क्रान्तिकारी सल्यान जिल्लाका अध्यक्ष समेत रहेका गणेश वली राजनैतिक खेलाडीका रुपमा अग्रसरता लिदै आएका छन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा