अखिल क्रान्तिकारी लाल किल्ला बन्यो फारुला बहुमुखि क्याम्पसः सभापतिमा हिमा शर्मा सहित सम्पुर्ण प्यानल विजयी
-
ई-प्रतिविम्ब
- २०८१ चैत्र ५
- 367 views
चैत ५, सल्यान
अखिल क्रान्तीकारीको लालकिल्ला बनाउदै फारुला बहुमुखि क्याम्पस सल्यानको सभापतिमा हिमा शर्मा सहित सम्पुर्ण प्यानल विजयी भएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तीकारी नेतृत्व गर्दै हिमा शर्माले नेविसंघ अनेरास्विययु युनियन समाजवादी प्यालनका साझा उम्मेदवार निशान देवकोटालाइ १४ मतान्तरले पछि पार्दै विजयी प्राप्त गरेकी हुन।

यदपि फारुला बहुमुखि क्याम्पस सल्यानले कोषाध्यक्ष सचिव गरि ४ जना पहिले नै निर्विरोध निर्वाचित गरे सगै विजयीको सुरुवात गरेको थियो।
दुइ पटक माओवादी केन्द्रले जितेको यस दार्मा गाउँपालिका सल्यानको फारुला वहुमुखि क्याम्पस यस अघि पनि अखिल क्रान्तिकारीले नै नेतृत्व गरेको थियो।
विजयी हुने सम्पुर्ण पदाधिकारी
हिमा शर्मा सभापति
हिरा सुनार सचिव
राजन देवकोटा कोषाध्यक्ष
रेशम केसी सदस्य
तपस्वी सदस्य
बिमला बुढाथोकी
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा