ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा नेपाली निर्वाचित

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा नेपाली निर्वाचित

फागुन १८ सल्यान

एकीकृत अखिल नेपाल शिक्षक संगठनको  अध्यक्षमा  हिरालाल नेपाली निर्वाचित हुनुभएको छ।

विज्ञापन

संगठनको ८ औ जिल्ला अधिवेशन  वाट नेपाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो।

नेपालीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समितिमा उपाध्यक्ष  टिकाराम आचार्य  सचिव रविकिरण वली कोषाध्यक्ष मनविर खत्री निर्वाचित हुनुभएको छ।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता